खानेपानी मन्त्री बिना मगर संग भेटघाट

  • Home
  • News & Events
  • खानेपानी मन्त्री बिना मगर संग भेटघाट

नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले खानेपानी मन्त्री बिना मगरलाई भेट गरी निर्माण व्यवसायीका विविध समस्याका विषयमा जानकारी गराई समाधान गर्न आग्रह गरेका थियो । महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको प्रमण्डलमा महासंघका महासचिव रोशन दाहाल, सहकोषाध्यक्ष सरस्वती कार्की, कार्यसमिति सदस्य मंगल शाहि, पूर्व कार्य समिति सदस्य लक्ष्मी बस्नेत कार्की  र महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर सहभागि रहनु भएको थियो । 

ifawpca 2023