महासंघ प्रतिनिधिमण्डल र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवबीच भेट
नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मीलाई निर्माण व्यवसायका समस्याका विषयमा जानकारी गराएको छ । बुधवार महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभिन्न निकायहरुले बोलपत्र प्रकाशित गर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले यस अघि जारी गरेको परिपत्र पालना नगरेकोतर्फ सचिव रेग्मीको ध्यानाकर्षण गराएको थियो…