आर्थिक समृद्धिको यात्रालाई मूर्त रुप दिन निर्माण क्षेत्रको भूमिका अपरिहार्य : मन्त्री थापा (निर्माण व्यवसायी महिलाहरुको तेस्रो रष्ट्रिय भेला)
महिला, बालबालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारले घोषणा गरेको आर्थिक समृद्धिको यात्रालाई मूर्त रुप दिन निर्माण क्षेत्रको भूमिका अपरिहार्य रहेको मन्त्री बताउनुभएको छ । देश विकासमा महत्वपूर्ण योगदान दिने निर्माण व्यवसाय क्षेत्रको विकास विस्तारका लागि सहयोग गर्न सरकार सधैं तयार रहेको समेत मन्त्री थापाले बताउनुभयो । राजधानीमा शनिवार…