निर्माण व्यवसायी सहितको प्रतिनिधिमण्डल चेन्नाई प्रस्थान
भारतको चेन्नाइमा हुने “International Energy Sourcing Show ” मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल मंगलबार त्यसतर्फ गएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उर्जा समितिको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह सहित ११ जना रहनु भएको छ । महासंघ प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका सल्लाहकार सुकुन्तलाल…