Month: June 2019

साउन १ गतेदेखि सबै निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायी महासंघको निर्णय

काठमाडौ, २२ ज्येष्ठ नेपाल निर्माण व्यवसायी महासंघले साउन १ बाट सबै निर्माण कार्य ठप्प पार्ने निर्णय गरेको छ । सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का केही बुँदा विरुद्ध आन्दोलित महासंघले बुधवार राजधानीमा राष्ट्रिय भेला मार्फत आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । साउन १ अघिका लागि महासंघले आन्दोलनका अन्य कार्यक्रम…
Read More

नेपाल निर्माण व्यवसायी महासंघद्वारा बुधवार राष्ट्रिय भेला आयोजना

सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही बुँदा विरुद्ध आन्दोलित नेपाल निर्माण व्यवसायी महासंघले भोलि बुधवार राष्ट्रिय भेला आयोजना गर्दैछ । नियमावलीका केही बुँदाहरुको विरोधमा आन्दोलनका थप कार्यक्रमहरु तय गर्ने विषयमा देशभरका व्यवसायीहरुसँग छलफल गर्न भेला आयोजना गरिएको महासंघले जनाएको छ । भेला अघि व्यवसायीहरुले बुधवार बिहान माइतीघर मण्डलाबाट…
Read More