नेपाल निर्माण व्यवसायी महासंघद्वारा बुधवार राष्ट्रिय भेला आयोजना
सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही बुँदा विरुद्ध आन्दोलित नेपाल निर्माण व्यवसायी महासंघले भोलि बुधवार राष्ट्रिय भेला आयोजना गर्दैछ । नियमावलीका केही बुँदाहरुको विरोधमा आन्दोलनका थप कार्यक्रमहरु तय गर्ने विषयमा देशभरका व्यवसायीहरुसँग छलफल गर्न भेला आयोजना गरिएको महासंघले जनाएको छ । भेला अघि व्यवसायीहरुले बुधवार बिहान माइतीघर मण्डलाबाट…