Location Anamnagar, Kathmandu, Nepal
Email contact@fcan.org.np Call Now! +97-1-5706159, 5705611

Day

December 9, 2019
मंसिर २२, काठमाडौं ,  नेपाल निर्माण व्यवसायी महासंघले १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा राजधानीमा आइतबार विहान प्रभात फेरि निकाल्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरु भएको प्रभात फेरि माइतीघर, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगरसम्म पुगेको थियो । प्रभातफेरिको उद्घाटन महासंघका सल्लाहकार रमेश शर्माले गर्नुभयो । प्रभातफेरिमा सहभागीहरुले “समृद्ध नेपाल, सुखी नेपाली–निर्माणबाट समृद्धि, पूर्वाधार...
Read More
मंसिर २०, काठमाडौं,  नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा राजधानीमा एक कार्यक्रम गरी महासंघले अवार्ड वितरण गरेको हो । नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पु¥याउने व्यक्ति, संघ–संस्था तथा फर्म÷कम्पनीहरुलाई विभिन्न विधामा अवार्ड...
Read More

Text Widget

Nulla vitae elit libero, a pharetra augue. Nulla vitae elit libero, a pharetra augue. Nulla vitae elit libero, a pharetra augue. Donec sed odio dui. Etiam porta sem malesuada magna mollis euismod.

Recent Comments