Year: 2020

श्रम बजारलाई व्यवस्थित बनाउने उद्देश्य सहितको परियोजनाको सुर्खेतबाट सुरुवात, धनगढीमा पनि कार्यक्रम सम्पन्न

पुष १४, नेपालको श्रम बजारलाई व्यवस्थित बनाउने उद्देश्य सहितको परियोजना कार्यान्वयन गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सीलबीच भएको सम्झौता कार्यान्वयनका लागि साझेदार संस्थाहरुबीच सम्झौता पत्रमा हस्ताक्षर भए अनुसारको प्रदेश स्तरीय कार्यक्रमको थालनी सुर्खेतबाट भएको छ । पुष १२ गते आइतबार सुर्खेतको विरेन्द्रनगरमा कर्णाली प्रदेश सभाका सभामुख राज…
Read More

उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुलाई निर्माण व्यवसायी महासंघको सम्मान

पुष ३, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा एवं निर्वाचनबाट नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवं वस्तुगत तर्फका कार्यकारिणी समितिका सदस्यहरुको सम्मानमा कार्यक्रम आयोजना गरेको छ । विहिवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीका समस्याहरु बारे…
Read More

निर्माण व्यवसायीहरुको शान्ति सुरक्षाको जिम्मा सरकारले लिन्छ– शहरी विकास मन्त्री श्रेष्ठ

मंसिर २४, काठमाडौं । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले निर्माण व्यवसायीहरुको शान्ति सुरक्षाको जिम्मा सरकारले लिने बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री श्रेष्ठले निर्माण व्यवसायी र उनीहरुको उपकरणका सुरक्षा सवालमा प्रधानमन्त्री पनि चिन्तित रहेको धारणा राख्नुभयो । निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू…
Read More

राष्ट्रिय निर्माण दिवसको अवसरमा रक्तदान कार्यक्रम

मंसिर २२, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले १३ औं राष्ट्रिय निर्माण दिवस २०७७ को अवसरमा राजधानीमा रक्तदान कार्यक्रम आयोजना ग¥यो । महासंघ सचिवालयमा भएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरे । रक्तदान जीवनदान भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै, कोरोना कहरको विषम् परिस्थितिमा स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै कार्यक्रम संचालन गरिएको…
Read More

कांग्रेसको कोरोना अनुगमन समिति र महासंघबीच छलफल

काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस) को प्रकोपका कारण नेपाली निर्माण व्यवसाय क्षेत्रमा परेको र आगामी दिनमा पर्ने असरका विषयमा नेपाली कांग्रेस पार्टीको कोरोना अनुगमन समिति र नेपाल निर्माण व्यवसायी महासंघबीच छलफल कार्यक्रम सम्पन्न भएको छ । अनुगमन समिति संयोजक तथा नेपाली कांगे्रसका सहमहामन्त्री डा. प्रकाश शरण महतको संयोजकत्वमा भएको कार्यक्रममा…
Read More

निर्माण व्यवसाय ऐन र सार्वजनिक खरिद ऐन सँगसँगै संशोधनका लागि पहल गर्छु–मन्त्री नेम्बाङ

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङले निर्माण व्यवसाय ऐन र सार्वजनिक खरिद ऐन सँगसँगै संशोधनका लागि पहल गर्ने बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको शनिवारको भेटमा मन्त्री नेम्बाङले दुई ऐन एक साथ संशोधनका लागि पहल गर्ने जानकारी दिनु भएको हो । मन्त्री नेम्बाङले…
Read More

महासंघको २१ औं साधारण सभा र नेपाल बिल्डटेक एक्स्पो २०२० माघ ३ बाट शुरु हुँदै

पुष २९, काठमाडौं, नेपाल निर्माण व्यवसायी महासंघको २१ औं साधारण सभा यही माघ ३ र ४ गते भक्तपुरको सल्लाघारी मैदानमा हुने भएको छ । देशभरका १५ सय भन्दा बढी व्यवसायीको सहभागिता रहने साधारण सभाको तयारी लगभग पूरा भएको महासंघले मंगलवार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । महासंघका अनुसार साधारण सभाको…
Read More