Day: January 16, 2020

महासंघको २१ औं साधारण सभा र नेपाल बिल्डटेक एक्स्पो २०२० माघ ३ बाट शुरु हुँदै

पुष २९, काठमाडौं, नेपाल निर्माण व्यवसायी महासंघको २१ औं साधारण सभा यही माघ ३ र ४ गते भक्तपुरको सल्लाघारी मैदानमा हुने भएको छ । देशभरका १५ सय भन्दा बढी व्यवसायीको सहभागिता रहने साधारण सभाको तयारी लगभग पूरा भएको महासंघले मंगलवार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । महासंघका अनुसार साधारण सभाको…
Read More