Day: January 21, 2021

महासंघ प्रतिनिमिण्डल र वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशकबीच भेट

पौष २९, काठमाडौं , नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीलाई भेटी निर्माण सामाग्रीमा भएको अत्याधिक मुल्यबृद्घि सम्बन्धमा जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले कोरोनाको कहरबीच अत्यन्त विषम् परिस्थितिमा पनि निर्माण व्यवसायीहरु अहोरात्र आ–आफ्नो कार्य क्षेत्रमा खटिने…
Read More