Day: February 18, 2021

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलबीच भेट

काठमाडौं, फागुन ४ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले मंगलवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीलाई भेटी व्यवसायीहरूका समस्या र समाधानका उपायबारे जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मुल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुट, शान्ति…
Read More