FCAN

  • Home
  • Author: FCAN
  • Page 2

एफक्यानद्वारा बजेटको स्वागत

जेठ १७, काठमाडौं । कोभिड–१९ को महामारीबीच जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर सार्वजनिक गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले सकारात्मक भनेको छ । महासंघका महासचिव रोशन दाहालले सोमबार विज्ञप्ति जारी गर्दै बजेट वक्तव्य मार्फत् महासंघले लामो समयअघि देखि उठाउँदै आएका केही महत्वपूर्ण मागहरू सम्बोधन भएको…
Read More

सबै परियोजनाहरूमा म्याद थपको विकल्प नरहेको ठहर

बैशाख २२, काठमाडौं । कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै राजधानी सहित विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रही निर्माण कार्य संचालन गर्न अत्यन्त कठिन भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार विशुद्ध रुपमा निर्माण सामग्री ढुवानी लगायतका कार्यका लागि प्रयोग भएका गाडीहरूलाई ठाउँ ठाउँमा रोक्न लगाइएको…
Read More

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलबीच भेट

काठमाडौं, फागुन ४ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले मंगलवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीलाई भेटी व्यवसायीहरूका समस्या र समाधानका उपायबारे जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मुल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुट, शान्ति…
Read More

निर्माण व्यवसायीहरूको माग सम्बोधन गर्नका लागि सरोकारवालासँग छलफल गर्ने अर्थमन्त्रीको भनाइ,

काठमाडौं, माघ २५ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरूको माग सम्बोधन गर्नका लागि सरोकारवालासँग छलफल गर्ने बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग आइतबार भएको भेटमा मन्त्री पौडेलले व्यवसायीहरूका केही माग आफ्नो मन्त्रालयसँग पनि सम्बन्धित् रहेको बताउन्ुभयो । त्यस्तै केही मागहरू भने मन्त्रिपरिषद्बाटै निर्णय गर्नुपर्ने खालका छन् भन्दै…
Read More

निर्माण व्यवसायी संघ चितवनको २७ औं साधारण सभा सम्पन्न

चितवन, १७ मााघ । निर्माण व्यवसायी संघ चितवनको २७ औ वार्षिक साधारण सभा भरतपुरमा सम्पन्न भएको छ । नेपाल निर्माण महासंघका अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले निर्माण व्यवसायीलाई राज्यले संरक्षण गर्न नसकेको आरोप लगाउनुभयो । निर्माण व्यवसायी…
Read More

महासंघ प्रतिनिमिण्डल र वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशकबीच भेट

पौष २९, काठमाडौं , नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीलाई भेटी निर्माण सामाग्रीमा भएको अत्याधिक मुल्यबृद्घि सम्बन्धमा जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले कोरोनाको कहरबीच अत्यन्त विषम् परिस्थितिमा पनि निर्माण व्यवसायीहरु अहोरात्र आ–आफ्नो कार्य क्षेत्रमा खटिने…
Read More

श्रम बजारलाई व्यवस्थित बनाउने उद्देश्य सहितको परियोजनाको सुर्खेतबाट सुरुवात, धनगढीमा पनि कार्यक्रम सम्पन्न

पुष १४, नेपालको श्रम बजारलाई व्यवस्थित बनाउने उद्देश्य सहितको परियोजना कार्यान्वयन गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सीलबीच भएको सम्झौता कार्यान्वयनका लागि साझेदार संस्थाहरुबीच सम्झौता पत्रमा हस्ताक्षर भए अनुसारको प्रदेश स्तरीय कार्यक्रमको थालनी सुर्खेतबाट भएको छ । पुष १२ गते आइतबार सुर्खेतको विरेन्द्रनगरमा कर्णाली प्रदेश सभाका सभामुख राज…
Read More

उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुलाई निर्माण व्यवसायी महासंघको सम्मान

पुष ३, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा एवं निर्वाचनबाट नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवं वस्तुगत तर्फका कार्यकारिणी समितिका सदस्यहरुको सम्मानमा कार्यक्रम आयोजना गरेको छ । विहिवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीका समस्याहरु बारे…
Read More

निर्माण व्यवसायीहरुको शान्ति सुरक्षाको जिम्मा सरकारले लिन्छ– शहरी विकास मन्त्री श्रेष्ठ

मंसिर २४, काठमाडौं । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले निर्माण व्यवसायीहरुको शान्ति सुरक्षाको जिम्मा सरकारले लिने बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री श्रेष्ठले निर्माण व्यवसायी र उनीहरुको उपकरणका सुरक्षा सवालमा प्रधानमन्त्री पनि चिन्तित रहेको धारणा राख्नुभयो । निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू…
Read More

राष्ट्रिय निर्माण दिवसको अवसरमा रक्तदान कार्यक्रम

मंसिर २२, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले १३ औं राष्ट्रिय निर्माण दिवस २०७७ को अवसरमा राजधानीमा रक्तदान कार्यक्रम आयोजना ग¥यो । महासंघ सचिवालयमा भएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरे । रक्तदान जीवनदान भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै, कोरोना कहरको विषम् परिस्थितिमा स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै कार्यक्रम संचालन गरिएको…
Read More