Media Coverage

एफक्यानद्वारा बजेटको स्वागत

जेठ १७, काठमाडौं । कोभिड–१९ को महामारीबीच जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर सार्वजनिक गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले सकारात्मक भनेको छ । महासंघका महासचिव रोशन दाहालले सोमबार विज्ञप्ति जारी गर्दै बजेट वक्तव्य मार्फत् महासंघले लामो समयअघि देखि उठाउँदै आएका केही महत्वपूर्ण मागहरू सम्बोधन भएको…
Read More

निर्माण व्यवसायीहरुको शान्ति सुरक्षाको जिम्मा सरकारले लिन्छ– शहरी विकास मन्त्री श्रेष्ठ

मंसिर २४, काठमाडौं । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले निर्माण व्यवसायीहरुको शान्ति सुरक्षाको जिम्मा सरकारले लिने बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री श्रेष्ठले निर्माण व्यवसायी र उनीहरुको उपकरणका सुरक्षा सवालमा प्रधानमन्त्री पनि चिन्तित रहेको धारणा राख्नुभयो । निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू…
Read More

महासंघको २१ औं साधारण सभा र नेपाल बिल्डटेक एक्स्पो २०२० माघ ३ बाट शुरु हुँदै

पुष २९, काठमाडौं, नेपाल निर्माण व्यवसायी महासंघको २१ औं साधारण सभा यही माघ ३ र ४ गते भक्तपुरको सल्लाघारी मैदानमा हुने भएको छ । देशभरका १५ सय भन्दा बढी व्यवसायीको सहभागिता रहने साधारण सभाको तयारी लगभग पूरा भएको महासंघले मंगलवार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । महासंघका अनुसार साधारण सभाको…
Read More

साउन १ गतेदेखि सबै निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायी महासंघको निर्णय

काठमाडौ, २२ ज्येष्ठ नेपाल निर्माण व्यवसायी महासंघले साउन १ बाट सबै निर्माण कार्य ठप्प पार्ने निर्णय गरेको छ । सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का केही बुँदा विरुद्ध आन्दोलित महासंघले बुधवार राजधानीमा राष्ट्रिय भेला मार्फत आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । साउन १ अघिका लागि महासंघले आन्दोलनका अन्य कार्यक्रम…
Read More

नेपाल निर्माण व्यवसायी महासंघद्वारा बुधवार राष्ट्रिय भेला आयोजना

सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही बुँदा विरुद्ध आन्दोलित नेपाल निर्माण व्यवसायी महासंघले भोलि बुधवार राष्ट्रिय भेला आयोजना गर्दैछ । नियमावलीका केही बुँदाहरुको विरोधमा आन्दोलनका थप कार्यक्रमहरु तय गर्ने विषयमा देशभरका व्यवसायीहरुसँग छलफल गर्न भेला आयोजना गरिएको महासंघले जनाएको छ । भेला अघि व्यवसायीहरुले बुधवार बिहान माइतीघर मण्डलाबाट…
Read More

स्काभेटरमा आगजनी गरिएको घटनाको महासंघद्धारा भत्सर्र्ना, दोषीलाई कार्वाहीको माग

काठमाडौं, वैशाख ३१, रौतहटको गुजरा नगरपालिका–६ मा परसवा, पल्टुवा खतबैयामा निर्माणाधिन सडकमा प्रयोग भएको स्काभेटरमा आगजनी गरिएको घटना प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । शहरी विकास मन्त्रालय अन्र्तगत शहरी पूर्वाधार निर्माणमा रहेको रमण–सगरमाथा–सगुन जेभी निर्माण कम्पनीको बा १ प ७३२४ नम्बरको स्काभेटरमा आगजनी गरिएको…
Read More

ifawpca 2023