Location Anamnagar, Kathmandu, Nepal
Email contact@fcan.org.np Call Now! +97-1-5706159, 5705611

Category

News & Events
काठमाडौ, २२ ज्येष्ठ नेपाल निर्माण व्यवसायी महासंघले साउन १ बाट सबै निर्माण कार्य ठप्प पार्ने निर्णय गरेको छ । सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का केही बुँदा विरुद्ध आन्दोलित महासंघले बुधवार राजधानीमा राष्ट्रिय भेला मार्फत आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । साउन १ अघिका लागि महासंघले आन्दोलनका अन्य कार्यक्रम समेत सार्वजनिक गरेको छ ।...
Read More
सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही बुँदा विरुद्ध आन्दोलित नेपाल निर्माण व्यवसायी महासंघले भोलि बुधवार राष्ट्रिय भेला आयोजना गर्दैछ । नियमावलीका केही बुँदाहरुको विरोधमा आन्दोलनका थप कार्यक्रमहरु तय गर्ने विषयमा देशभरका व्यवसायीहरुसँग छलफल गर्न भेला आयोजना गरिएको महासंघले जनाएको छ । भेला अघि व्यवसायीहरुले बुधवार बिहान माइतीघर मण्डलाबाट शान्तिपूर्ण ¥याली समेत निकाल्ने भएका...
Read More
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण कार्यमा लापरवाही गर्ने कर्मचारीलाई दण्डित गरिने बताउनु भएको छ । निर्माण व्यवसायमा केही विकृति रहेको स्विकार गर्दै मन्त्री महासेठले व्यवसायीमाथि मात्र दोष थुपार्नु भने सही नभएको धारणा राख्नुभयो । “गल्ती गर्ने कर्मचारीलाई पनि अब कार्वाह गरिन्छ” मन्त्री महासेठले भन्नुभयो । राजधानीमा बुधवार सार्वजनिक खरिद ऐन नियमावली तथा...
Read More
कुनै पनि फाईल धेरै दिन मन्त्रीको टेबलमा रहे कार्वाहि हुने भएको छ । कुनै मन्त्रीले ५–६ दिन सम्म फाइल अड्काएर राखे उसलाई कार्वाही हुने व्यवस्था बन्न लागेको हो । भौतिक पूर्वधार तथा यातयात मन्त्री रघुविर महसेठले अब कुनै फाईल मन्त्री वा कर्मचारीले बिना कारण अड्काएर राखे कारबहि हुने बताउनु भएको हो । नेपाल निमार्ण व्यवसायी...
Read More
आर्थिक समृद्धिको यात्रालाई मूर्त रुप दिन निर्माण क्षेत्रको भूमिका अपरिहार्य ः मन्त्री थापा फागुन ११ , महिला, बालबालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारले घोषणा गरेको आर्थिक समृद्धिको यात्रालाई मूर्त रुप दिन निर्माण क्षेत्रको भूमिका अपरिहार्य रहेको मन्त्री बताउनुभएको छ । देश विकासमा महत्वपूर्ण योगदान दिने निर्माण व्यवसाय क्षेत्रको विकास विस्तारका लागि सहयोग गर्न...
Read More
भारतको चेन्नाइमा हुने “International  Energy Sourcing Show ” मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल मंगलबार त्यसतर्फ गएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उर्जा समितिको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह सहित ११ जना रहनु भएको छ । महासंघ प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका सल्लाहकार सुकुन्तलाल हिराचन, उप–महासचिव(नीतिगत) टंक प्रसाद चौलागाईं,...
Read More
संसद्को सार्वजनिक लेखा समितिले निर्माण र ठेक्का प्रक्रियाका समस्याका बारेमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुसँग छलफल गरेको छ । छलफलमा महासंघका अध्यक्ष रवि सिंहले विविध कारणले निर्माण काममा ढिलाई भए पनि सबै दोष निर्माण व्यवसायीहरुलाई नै थोपरिने गरेको बताउनुभयो । सम्बन्धित निकायबीचको समन्वय अभाव, अव्यवहारिक प्रक्रिया तथा समयमा नै आवश्यक बजेट निकासा नहुँदा काममा ढिलो...
Read More
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले महासंघले समाजमा रहेका हरेक दुःखी पिडितहरुलाई सहयोग गर्ने प्रतिवद्घता व्यक्त गर्नु भएको छ । आज (मंगलवार) भक्तपुरमा रहेको मानव कल्याण समाजको सहयोगार्थ विभिन्न जिन्सी सामाग्रीहरु उपलब्ध गराउँदै अध्यक्ष सिंहले सहयोगको प्रतिबद्धता जनाउनु भएको हो । विकास निर्माणमा संलग्न निर्माण व्यवसायीहरु यसै समाजका सदस्य रहेकाले समाजका असाहय तथा दुःखी...
Read More
महिला, बालबालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारले घोषणा गरेको आर्थिक समृद्धिको यात्रालाई मूर्त रुप दिन निर्माण क्षेत्रको भूमिका अपरिहार्य रहेको मन्त्री बताउनुभएको छ । देश विकासमा महत्वपूर्ण योगदान दिने निर्माण व्यवसाय क्षेत्रको विकास विस्तारका लागि सहयोग गर्न सरकार सधैं तयार रहेको समेत मन्त्री थापाले बताउनुभयो । राजधानीमा शनिवार नेपाल निर्माण व्यवसायी महासंघ अन्तर्गत...
Read More
नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले खानेपानी मन्त्री बिना मगरलाई भेट गरी निर्माण व्यवसायीका विविध समस्याका विषयमा जानकारी गराई समाधान गर्न आग्रह गरेका थियो । महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको प्रमण्डलमा महासंघका महासचिव रोशन दाहाल, सहकोषाध्यक्ष सरस्वती कार्की, कार्यसमिति सदस्य मंगल शाहि, पूर्व कार्य समिति सदस्य लक्ष्मी बस्नेत कार्की  र महासंघका कार्यालय प्रमुख प्रेम...
Read More
12

Text Widget

Nulla vitae elit libero, a pharetra augue. Nulla vitae elit libero, a pharetra augue. Nulla vitae elit libero, a pharetra augue. Donec sed odio dui. Etiam porta sem malesuada magna mollis euismod.

Recent Comments