, विभिन्न ३६ विधामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण,ए क्लासको कन्ट्रयाक्टर कम्पनीमा कालिका उत्कृष्ट,शहीद गौचनलाई ग्लोरी अवार्ड
मंसिर २०, काठमाडौं, नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा राजधानीमा एक कार्यक्रम गरी महासंघले अवार्ड वितरण गरेको हो । नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पु¥याउने व्यक्ति, संघ–संस्था…