धेरै दिन फाईल रोके मन्त्रीलाई पनि कार्वाहि
कुनै पनि फाईल धेरै दिन मन्त्रीको टेबलमा रहे कार्वाहि हुने भएको छ । कुनै मन्त्रीले ५–६ दिन सम्म फाइल अड्काएर राखे उसलाई कार्वाही हुने व्यवस्था बन्न लागेको हो । भौतिक पूर्वधार तथा यातयात मन्त्री रघुविर महसेठले अब कुनै फाईल मन्त्री वा कर्मचारीले बिना कारण अड्काएर राखे कारबहि हुने बताउनु भएको…