व्यवसायिक एकता नै आजको आवश्यकता–अग्रज निर्माण व्यवसायी
अग्रज निर्माण व्यवसायीहरुले व्यवसायिक एकता नै आजको आवश्यकता भएको बताएका छन् । दुई तिहाइको सरकार बनेको एक वर्ष बितिसक्दा समेत निर्माण क्षेत्रका समस्या सम्बोधन नभएको भन्दै उनीहरुले गहिरो चिन्ता समेत व्यक्त गरे । नेपाल निर्माण व्यवसायी महासंघ अन्र्तगतको एसोसिएट सदस्य समन्वय कार्य समितिको नवौं राष्ट्रिय भेलाको उद्घाटन अवसरमा उनीहरुले निर्माण…