Location Anamnagar, Kathmandu, Nepal
Email contact@fcan.org.np Call Now! +97-1-5706159, 5705611

Media Coverage

Italian Company has not Paid: FCAN

The Federation of Contractors’ Associations of Nepal (FCAN) has expressed its serious concern over the disruption of work of Melamchi Water Supply Project, a national pride project, in its last phase and the halt in payment. FCAN said the Nepali subsidiary contractors, suppliers and workers have not yet been paid in billions of rupees in...
Read More

स्काभेटरमा आगजनी गरिएको घटनाको महासंघद्धारा भत्सर्र्ना, दोषीलाई कार्वाहीको माग

काठमाडौं, वैशाख ३१, रौतहटको गुजरा नगरपालिका–६ मा परसवा, पल्टुवा खतबैयामा निर्माणाधिन सडकमा प्रयोग भएको स्काभेटरमा आगजनी गरिएको घटना प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । शहरी विकास मन्त्रालय अन्र्तगत शहरी पूर्वाधार निर्माणमा रहेको रमण–सगरमाथा–सगुन जेभी निर्माण कम्पनीको बा १ प ७३२४ नम्बरको स्काभेटरमा आगजनी गरिएको जेभी कम्पनीका मुख्य संचालक सहदेव...
Read More

नेपाल निर्माण व्यवसायी महासंघद्वारा बुधवार राष्ट्रिय भेला आयोजना

सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही बुँदा विरुद्ध आन्दोलित नेपाल निर्माण व्यवसायी महासंघले भोलि बुधवार राष्ट्रिय भेला आयोजना गर्दैछ । नियमावलीका केही बुँदाहरुको विरोधमा आन्दोलनका थप कार्यक्रमहरु तय गर्ने विषयमा देशभरका व्यवसायीहरुसँग छलफल गर्न भेला आयोजना गरिएको महासंघले जनाएको छ । भेला अघि व्यवसायीहरुले बुधवार बिहान माइतीघर मण्डलाबाट शान्तिपूर्ण ¥याली समेत निकाल्ने भएका...
Read More

साउन १ गतेदेखि सबै निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायी महासंघको निर्णय

काठमाडौ, २२ ज्येष्ठ नेपाल निर्माण व्यवसायी महासंघले साउन १ बाट सबै निर्माण कार्य ठप्प पार्ने निर्णय गरेको छ । सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का केही बुँदा विरुद्ध आन्दोलित महासंघले बुधवार राजधानीमा राष्ट्रिय भेला मार्फत आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । साउन १ अघिका लागि महासंघले आन्दोलनका अन्य कार्यक्रम समेत सार्वजनिक गरेको छ ।...
Read More