Location Anamnagar, Kathmandu, Nepal
Email contact@fcan.org.np Call Now! +97-1-5706159, 5705611

Press Release

कमजोर सुरक्षा व्यवस्थाका कारण निर्माण व्यवसाय धाराशायी : महासंघ

कमजोर सुरक्षा व्यवस्थाका कारण निर्माण व्यवसायीहरु पेशाबाटै पलायन हुनुपर्ने खतरा बढेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । निर्माण व्यवसायीहरुलाई लक्षित गरी केही समय अघि देखि निरन्तर धम्कीपूर्ण फोनहरु आइरहेको भन्दै उनीहरुले मुलुकमा काम गर्ने वातावरण नरहेको बताएका हुन् । मंगलवार महासंघ सचिवालय अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा महासंघ अध्यक्ष रवि सिंहले राज्य संयन्त्र कमजोर भएका...
Read More

स्काभेटरमा आगजनी गरिएको घटनाको महासंघद्धारा भत्सर्र्ना, दोषीलाई कार्वाहीको माग

काठमाडौं, वैशाख ३१, रौतहटको गुजरा नगरपालिका–६ मा परसवा, पल्टुवा खतबैयामा निर्माणाधिन सडकमा प्रयोग भएको स्काभेटरमा आगजनी गरिएको घटना प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । शहरी विकास मन्त्रालय अन्र्तगत शहरी पूर्वाधार निर्माणमा रहेको रमण–सगरमाथा–सगुन जेभी निर्माण कम्पनीको बा १ प ७३२४ नम्बरको स्काभेटरमा आगजनी गरिएको जेभी कम्पनीका मुख्य संचालक सहदेव...
Read More

सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली का केही बुँदाहरुप्रति महासंघको आपत्ति .

स्वदेशी निर्माण व्यवसायीहरुलाई पेशाबाटै पलायन गर्ने गरी हालै नेपाल सरकारबाट जारी गरिएको सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही बुँदाहरुप्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । महासंघ लगायत यससँग प्रत्यक्ष संलग्न सरोकारवाला निकायको राय–सुझावलाई बेवास्ता गर्दै जारी भएको नियमावलीका केही बुँदाले स्वदेशी व्यवसायीलाई पेशाबाटै विस्थापित गर्ने र विदेशी व्यवसायीलाई प्राथमिकता दिने महासंघको...
Read More